Noodles making training

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग एकता केन्द्र नेपाल ले किर्तिपुर नगरपालिकामा १ महिना अवधिको चाउमिन बनाउने तालिम सोही क्षेत्रमा बसोबास गर्ने शहभागीहरुलाई प्रदान गरियो । एक कार्यक्रमका बिच उक्त तालिम समापनको प्रमाण पत्र समेत बितरण गरियो