राष्ट्रिय अपाङ्ग एकता केन्द्रको आयोजना लेपाल बैँक लिमिटेडको आर्थिक सहयोगमा सँस्थाले मिति २०८३ साल असार ५ गते सिन्धुपाल्चोक जिल्लाका अपाङ्गता भएका व्व्यक्तिहरु लाइ उनीहरुको धरदैलोमा नै पुगी बैशाकी,एल्बो कर्चेज लगायतका सामाग्री बितरण गरियो । उक्त कार्यक्रम बाट ४५ जना अपाङ्गता भएका व्यक्तिहरु लाणान्वित भएका छन् ्। कार्यक्रम नेपाल बैँक लि. का सिन्धुपाल्चोक जिल्लाका शाखा प्रमुख अनिल मिजारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।