किर्तिपुर नगरपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनस्थापना कार्यक्रम (CBR) अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको शैभाग्य एकता उद्धमशीलता समुह किर्तिपुरलाई चाउमिन बनाउने प्रविधि हस्तान्तरण तथा उद्धमशीलता विकास तालिम कार्यक्रम किर्तिपुर नगरपालिकाका उप प्रमुख शुभ लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।